सबै पालिकालाई समेट्ने गरी सन्तुलित बजेट निर्माण हुने मुख्यमन्त्री शाहको दाबी
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारको आगामी बजेट सबै स्थानीय तहलाई समेट्ने गरी सन्तुलित रूपमा निर्माण गरिने बताएका छन्। शुक्रबार आयोजित सबै स्थानीय तहका लागि अनुदान प्रस्ताव...