प्रदेश प्रमुख मियाँले भने : ‘सुशासन र भ्रष्टाचार नियन्त्रणमा साझा प्रतिबद्धता अपरिहार्य’
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले सुशासन स्थापना र भ्रष्टाचार नियन्त्रणका लागि सबै पक्षको साझा प्रतिबद्धता, समन्वय र सहकार्य अपरिहार्य रहेको बताएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ...