काँग्रेस आधिकारिकता विवादमा आज सर्वोच्चमा विपक्षीको बहस, विश्वप्रकाश शर्मा पनि सहभागी हुने
काठमाडौँ । नेपाली काँग्रेस भित्रको आधिकारिकता सम्बन्धी विवादमा दायर मुद्दाको सुनुवाइ क्रम जारी रहँदा आज विपक्षी पक्षबाट बहस अघि बढाइने भएको छ । यस क्रममा पार्टीका उपसभापति विश्वप्रकाश शर्मा स्वयंले...