२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णालीका ७९ स्थानीय तहका लागि बजेट विनियोजन, कुन पालिकालाई कति ? (पूर्णपाठसहित)

अ+ अ-

सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेश भित्रका ७९ वटा स्थानीय तहलाई ४ अर्ब ५९ करोड ९८ लाख ४१ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ। 

प्रदेशले चार प्रकारका अनुदान शीर्षकमा उक्त रकम बाँडफाँड गरेको हो । यसमध्ये समानीकरण अनुदानतर्फ ९५ करोड रुपैयाँ, सशर्त अनुदानतर्फ २ अर्ब ५१ करोड ७२ लाख ४१ हजार रुपैयाँ, विशेष अनुदानतर्फ ३६ करोड ८० लाख रुपैयाँ र समपूरक अनुदानतर्फ ७६ करोड ४६ लाख रुपैयाँ रहेका छन् ।

प्रदेशका स्थानीय तहमध्ये राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिकाले सबैभन्दा धेरै बजेट पाएको छ । 

कुन पालिकालाई कति ? हेर्नुहोस् पूर्णपाठ :