सभामुखद्वारा प्रतिनिधि सभाका सचिव राईसँग स्पष्टीकरण माग, हटाउने प्रक्रिया अघि बढेको संकेत
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाका सचिव हर्कराज राईसँग स्पष्टीकरण माग गरेका छन्। उनलाई पदबाट हटाउने प्रक्रियाअन्तर्गत लिखित रूपमा स्पष्टीकरण सोधिएको हो। सचिव राईलाई नयाँ कार्यदललाई काम गर्न मार्ग...