काँग्रेस अनुशासन समितिद्वारा पूर्णबहादुर खड्कासँग सात दिनभित्र स्पष्टीकरण माग
काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टीका नेता पूर्णबहादुर खड्कासँग लिखित स्पष्टीकरण माग गर्ने निर्णय गरेको छ। समितिको बुधबार सम्पन्न बैठकले उनलाई सात दिनभित्र जवाफ पेश गर्न निर्देशन दिएको...