२९ फाल्गुन २०८२, शुक्रबार
हत्या गरेको अभियोगमा एक जना पक्राउ
काठमाडौँ । धरान उपमहानगरपालिका–५ देउरालीका ७२ वर्षीय सुरेन श्रेष्ठको हत्या अभियोगमा सोही उपमहानगरपालिका–१५ का भरत विक पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार आपसी वादविवादको क्रममा भरतले कुटपिट गर्दा...