२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तहका ४ कानून अर्थ समितिमै रोकिए

अ+ अ-

काठमाडौं । वित्त आयोगबारे देखिएको अन्योलले स्थानीय तह शासन सञ्चालन गर्न बनेका ४ वटा कानुन अर्थ समितिमै रोकिएका छन् ।

स्थानीय तह व्यवस्थापन र सञ्चालनका लागि अर्थ मन्त्रालयले तयार पारेको स्थानीय तह आर्थिक कार्यविधि, स्थानीय तह राजस्व कार्यविधि, स्थानीय तह खरिद कार्यविधि र स्थानीय तह कार्यसम्पादन कार्यविधि रोकिएका हुन् ।

स्थानीय तह सञ्चालनका लागि बनाइएका यी सबै नयाँ कानून हुन् । संविधान अनुसार स्थानीय तहमा कार्य सम्पादनका लागि अर्थ मन्त्रालयले ४ वटा नमूना बनाएर स्थानीय तहमा पठाउने तयारी गरे पनि प्राकृतिक स्रोत वित्त आयोग र वित्त व्यवस्थापनका विधेयक पास नभएकाले अर्थमै रोकिएको आजको कारोबार दैनिकमा खबर छ ।

0 Comments