१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रसूति सेवा लिनेलाई थप रु एक हजार

अ+ अ-

राजविराज । यहाँको एक स्वास्थ्य चौकीमा प्रसूति गृहबाट सेवा लिने सेवाग्राहीलाई थप रु एक हजार दिएर पुरस्कृत गर्ने घोषणा गरिएको छ ।

जिल्लाको सुरुङ्गा नगरपालिका–१ पिप्रापश्चिमस्थित स्वास्थ्य चौकीमा प्रसूति गृहबाट सेवा लिनेलाई सो रकम दिएर पुरस्कृत गर्ने निर्णय गरेको स्वास्थ्य चौकीले जनाएको छ ।

उक्त स्वास्थ्य चौकीमा सेवाग्राहीलाई सरकारले दिँदै आएको सुत्केरी भत्तामा थप रु एक हजार दिइने सुरुङ्गा नगरपालिका–१ का वडाध्यक्ष मुक्तिकुमार कार्कीले घोषणा गरेका छन् ।

सो वडाका वडाध्यक्ष कार्कीले सेवाग्राहीका बच्चाका लागि बेवी सेटसमेत उपलब्ध गराउने बताए। हाल सरकारले प्रसूति गृहको सेवा लिँदा यातायातबापत रु ५०० र प्रोत्साहन भत्तास्वरुप रु ४०० तथा न्यानो कपडा उपलब्ध गराउँदै आएको छ ।

सेभ द चिल्ड्रेनको साझेदारीमा सबल नेपालद्वारा सञ्चालित स्पोन्सरसीप परियोजनाअन्तर्गत पिप्रा पश्चिम स्वास्थ्य चौकीमा प्रसूति गृह निर्माण गरिएको छ ।

रु पाँच लाख मूल्य बराबरको आर्थिक सहयोगमा निर्माण गरिएको प्रसूति गृहमा दैनिक सेवा लिने सेवाग्राहीको भीड लाग्ने गरेको सबल नेपालका प्रमेश्वर झाले बताए ।

प्रतिक्रिया दिनुहोस