९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यालय भत्किँदा पठनपाठनमा समस्या

अ+ अ-

बैतडी । केही दिनदेखि लगातारको वर्षाले मङ्गलबार सुर्नया गाउँपालिका–७ कठमडास्थित केदार माध्यमिक विद्यालयको आठ कोठे भवन भत्किएको छ । भवन भत्किँदा रु दुई करोड बढीको क्षति भएको विद्यालयले जनाएको छ । वर्षातले विद्यालय भवनको छत पूर्णरूपमा नष्ट भएको विद्यालयका प्रधानाध्यापक वीरेन्द्रबहादुर चन्दले बताए ।

भवनको छत भत्किएपछि विद्यालयको पुस्तकालय पूर्णरूपमा नष्ट भएको छ भने कम्प्युटरमा समेत क्षति पुगेको छ । उनले भने, “विद्यालय भवन भत्किँदा दुई करोड बढीको क्षति भएको छ ।”
कक्षा बाह्रसम्म पढाइ हुने सो विद्यालयको आठ कोठे भवन भत्किएपछि पठनपाठनमा अवरोध पुगेको हो । विद्यालयको भवन भत्किएपछि विद्यार्थीलाई चौरमा पढाउनुपर्ने बाध्यता आइलागेको विद्यालयका शिक्षक प्रेमबहादुर बोहराले बताए । उनले भने, “वर्षातको समय भएकाले चौरमा पढाउन समेत समस्या भएको छ ।” विद्यालयले भवन पुनःनिर्माणका लागि सरोकारवालासँग आग्रह गरेको छ । उक्त विद्यालयमा ४२० बढी विद्यार्थी अध्ययनरत छन् । रासस

प्रतिक्रिया दिनुहोस