काठमाडौँ । मन्त्रिपरिषद् बैठक आज बस्दै छ।
प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ५ बजे बस्न लागेको नियमित बैठकमा विशेष निर्णय नहुने जनाइए पनि मन्त्रालयले पठाएका नियमित प्रस्तावसहित केही नियुक्ति पनि हुन सक्ने स्रोतले जनाएको छ ।