१३ मंसिर २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिभुवन विमानस्थलबाट सात किलो गाँजा बरामद, दुई नेपाली र एक भारतीय पक्राउ

बांङ्लादेश हुँदै काठमाडौँ आइपुगेका तीन यात्रुको झोला जाँच गर्दा लागुऔषध भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

अ अ+ अ-

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सात किलो थाई गाँजासहित दुई नेपाली र एक भारतीय नागरिक पक्राउ परेका छन् ।

लागुऔषध नियन्त्रण ब्युरोको विमानस्थल शाखाबाट खटिएको प्रहरी टोलीले मंसिर १२ गते बीजी-३७१ नम्बरको उडानमार्फत काठमाडौँ आइपुगेका तीन यात्रुलाई शंकास्पद गतिविधिका आधारमा नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशस्थित गोरखपुरका २८ वर्षीय सचिन दुबे, गुल्मीको चन्द्रकोट गाउँपालिकाका २७ वर्षीय रामु सार्की र बागलुङको बरेङ गाउँपालिका-३ का २८ वर्षीय सन्देश सुनार छन् ।

ब्युरोका अनुसार भारतीय नागरिक दुबे थाइल्यान्डबाट बांङ्लादेश हुँदै नेपाल आएका थिए भने सार्की र सुनार सोही उडानबाट बङ्गलादेशदेखि काठमाडौँ आएका हुन् ।

हवाई मार्गबाट नेपाल प्रवेश गर्ने संकास्पद यात्रुको पहिचान तथा निगरानी गर्ने क्रममा प्रहरीले उनीहरूको झोला जाँच गरेको थियो । जाँचका क्रममा एयर ड्रायर र कुकिज बिस्कुटका बट्टामा लुकाइएको सात किलो थाई गाँजा बरामद भएको ब्युरोले जनाएको छ ।

प्रहरीले उनीहरूको साथबाट तीन थान राहदानी र तीन थान मोबाइलसमेत बरामद गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको छ ।

0 Comments