१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भक्तपुरका चार सरकारी कार्यालयमा जिल्ला प्रशासनको छड्के अनुगमन

अ+ अ-

भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले आज यहाँका चार सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा २५ कर्मचारी अनुपस्थित भएको पाइएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी सीता परियारको नेतृत्वमा गएको टोलीले मालपोत तथा भूमि सुधार, नापी, नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमको कार्यालयमा छड्के गर्दा मालपोतका सात, नापीका दुई, विद्युत प्राधिकरणका १२ र टेलिकमका चार कर्मचारी कार्यालयमा अनुपस्थित भएको पाइएको सहायक प्रजिअ परियारले जानकारी दिइन् ।

कार्यालयमा अनुपस्थित रहेका कर्मचारीलाई कारणसहित स्पष्टिकरण दिन जिप्रकामा उपस्थित हुन निर्देशन दिइएको छ । नियमितरूपमा समयमै कार्यालय नआएको, सेवा प्रवाह प्रभावित गरेको, अभिलेख व्यवस्थापनमा समस्या आएको, कार्यालयमा काम नलाग्ने सामग्रीको लिलामी, कार्यालय सरसफाइलगायतका विषयमा अनुगमन गरिएको बताइएको छ ।

अनुगमनमा विभिन्न सेवामा सेवाग्राहीसँग लिने शुल्कमा एकरूपता नभएको, सेवाग्राहीलाई नगदी रसिद दिने व्यवस्था केहीमा नगरेको तथा बिचौलिया हावी रहेको पाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस