११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेले निष्कासन गरेका सांसदविरुद्ध परेको मुद्दाको सुनुवाइ आज पनि रोकियो

अ+ अ-

काठमाडौँ । नेकपा एमालेले निष्कासन गरेका १४ सङ्घीय सांसद र लुम्बिनी प्रदेशका २ सांसदलाई सभामुखले गैर कानुनी रुपमा जोगाएका भन्दै एमालेले दर्ता गरेको मुद्दाको सुनुवाइ आज (आइतबार) पनि रोकिएको छ ।

लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्तालाई कोरोना सङ्क्रमण भएको भन्दै सुनुवाइ सार्न निवेदन परेपछि आज पेशी तोकिएको सुनुवाइ सरेको हो ।

न्यायाधीश ईश्वर खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा सो मुद्दाको पेशी तोकिएको थियो ।

यसअघि पटक पटक स्थगित हुँदै आएको सुनुवाइ आज अघि बढ्न लागेकै बेला प्रधान न्यायाधीशविरुद्ध महाअभियोग दर्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस