१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जम्मू कश्मीरका डाइरेक्टर जेनरल हत्या मामिलामा नोकर पक्राउ

अ+ अ-

काठमाडौँ । जम्मू कश्मीरका डाइरेक्टर जेनरल हेमन्त लोहियाको शङ्कास्पद परिस्थितिमा मृत्यु भएको सम्बन्धमा प्रहरीले उनको नोकरलाई पक्राउ गरेको छ।

जम्मुमा रहेका बीबीसीका सहयोगी पत्रकार मोहित कंधारीले २३ वर्षीय नोकरलाई पक्राउ गर्न जम्मु कश्मीर प्रहरीले रातभर खोजी अभियान चलाएको बताएको छ । अभियुक्त यासिरसँग सोधपुछ सुरु गरिएको प्रहरीले जनाएको छ । यासिरलाई रामबन जिल्लाको कन्हाचक इलाकाबाट पक्राउ गरिएको हो । 

समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार यासिर लोहार रामबन जिल्लाको हल्ला धन्द्रथ गाउँका बासिन्दा हुन्। हेमन्त लोहियाको शव सोमबार राति जम्मूको बाहिरी इलाकामा उनको साथीको घरबाट भेटिएको थियो। अधिकारीहरूले यो हत्याको घटना भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस