काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास जाँदैछन् । आफूलाई विश्वासको मत माग्न प्रचण्ड देउवा निवास जान लागेका हुन् ।