८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वकप लिग-२ : नेपालले पीएनजीविरुद्ध बलिङ गर्ने

अ+ अ-

काठमाडौँ । आईसीसी विश्वकप लिग-२ को अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत पपुवा न्यु गिनी(पीएनजी) विरुद्धको खेलमा नेपालले सुरुआतमा बलिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित टीयु अन्तर्राष्ट्रिय मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् ।

आजको खेलमा नेपाली टोलीमा एक जना परिवर्तन गरिएको छ । आइतबार यूएईविरुद्ध खेलेका गुलशन झाको ठाउँमा आज करण केसी खेल्दैछन् ।

पीएनजीविरुद्धको आजको खेल र अन्तिम खेलमा यूएईलाई पराजित गरेर नेपाल ओडीआई क्वालिफायर खेल्ने लक्ष्यमा छ ।

३४ खेल खेलेको नेपाल ३६ अङ्कसहित शीर्ष चारमा छ । सबै खेल खेलिसकेर हाल तेस्रो स्थानमा रहेको नामिबियाको ३९ अङ्क छ । नेपालले बाँकी सबै खेल जिते ४० अङ्कसहित शीर्ष तीनमा पर्दै ओडीआई क्वालिफायरका लागि छनोट हुनेछ ।

स्कटल्याण्ड र ओमान भने क्रमशः पहिलो र दोस्रो स्थान कायम गर्दै क्वालिफायरका लागि छनोट भइसकेका छन् ।

नेपालले विश्वकप लिग टूको अन्तिम खेलमा मार्च १६ (चैत २) मा यूएईसँग खेल्नेछ ।

नेपालको प्लेईङ-११

आसिफ शेख (विकेट किपर),कुशल भुर्तेल,भिम सार्की, रोहित पौडेल (कप्तान),आरिफ शेख,दीपेन्द्र सिंह ऐरी,करण केसी,कुशल मल्ल,सोमपाल कामी, सन्दीप लामिछाने र ललित नारायण राजवंशी

प्रतिक्रिया दिनुहोस