८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रलोभनमा पारी युवायुवती ठग्ने एक महिला पक्राउ

पक्राउ
अ+ अ-

काठमाडौँ । विभिन्न प्रलोभनमा पारी युवा युवतीलाई ठगी गर्ने एक महिला पक्राउ परेकी छन् ।

आकर्षक आमदानीको प्रलोभनमा युवायुवतीलाई ठगी गरेको आरोपमा काठमाडौँको चाबहिल गंगाहिटी स्थित भिजन ड्रिमरी प्रा.लि.की सञ्चालक जुनुकला राईलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिए ।

राईले नेपाली कला र सिपबाट सृजित विभिन्न प्रकारका सामानहरू उत्पादन तथा बिक्री वितरण गर्ने गराउने सम्बन्धी स्वीकृति लिई‌ इजाजतको समेत बर्खिलाप हुने गरी १६ देखि २५ वर्ष उमेर समूहका धेरैजसो युवायुवतीलाई आकर्षक आम्दानी, विभिन्न वैदेशिक भ्रमणलगायतका प्रलोभन दिई न्यूनतम ११ हजार तीन सय देखि अधिकतम पाँच लाखसम्म तिरी सदस्यता लिन लगाएर १४ जना पीडितहरूबाट नगद सत्र लाख तिन हजार चार सय र ३६ जना पीडितहरूबाट नगद अड्तिस लाख उन्नाइस हजार चार सय बराबरको रकम‌ ठगी गरेको पाइएको प्रहरीले उपरीक्षक रिजालले बताए ।

रिजालका अनुसार काठमाडौँ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई उनी माथि अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस