११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेले संरक्षण नगर्ने देखेपछि दुर्गा प्रसाईँ राजावादी भए : महेश बस्नेत

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले पूर्व राजा ज्ञानेन्द्र शाहलाई दुर्गा प्रसाईँको वैशाखी टेकेर फेरि राजा बनेर आउने सपना नदेख्न आग्रह गरेका छन् ।

राष्ट्रिय युवा सङ्घले भक्तपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै दुर्गा प्रसाईँ अहिले राप्रपा नेताभन्दा उग्र राजावादी भएर निस्किएको बताए।

उनले भने, ‘दुर्गा प्रसाईँ हिजो एमालेमा तपाईँहरूले केही भन्नुभएन भन्ने प्रश्न उठेको छ । एमालेमा उ नेकपा एकीकरणको समयमा ‘प्रचण्ड’सँग टाँसिएर आएको हो । एमाले भएर आएको होइन । उसले ओलीको पक्षमा राम्रो कुरा गर्थ्यो । जब उसले राजेन्द्र लिङ्देनको क्षेत्रबाट उठ्ने कुरा गर्‍यो । एमालेले झापा लगायतको क्षेत्रमा सहकार्य गरेपछि राप्रपालाई टिकट दिने स्थिति बनेपछि उसले एमाले छाड्यो ।’

एमालेले प्रसाईँका बैंक ठगीदेखिको असङ्ख्य अपराध संरक्षण नगर्ने देखेपछि राजावादी भएको आरोप लगाए।

उनले भने, ‘राजावादी पनि राजेन्द्र लिङ्देन, रवीन्द्र मिश्रलगायतका नेताहरूभन्दा उग्र राजावादी छ। अनि राजा ज्ञानेन्द्र नारायणहिटीमा बसेर जुँगा मुडारिरहेका होलान् दुर्गा प्रसाईँजस्ता अपराधीको वैशाखी टेकेर म फेरि आउँला भनेर। त्यस्ता सपना नदेखे हुन्छ ज्ञानेन्द्रजी। तिम्रा विरुद्ध नेपाली जनताका अभियानहरू चलाउनुपर्‍यो भने गाह्रो हुन्छ।’

प्रतिक्रिया दिनुहोस