७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जसपा केन्द्रीय सल्लाहकार समितिमा तीन जना मनोनयन

अ+ अ-

काठमाडौँ। जनता समाजवादी पार्टीले पार्टीको केन्द्रीय कार्यालयको भवन निर्माण गर्न केन्द्रीय कार्यकारिणी समिति सदस्य लालबाबु राउतको संयोजकत्वमा भवन निर्माण समिति गठन गरेको छ ।

केन्द्रीय कार्यकारिणी समितिको बैठकले यादवको नेतृत्वमा भवन निर्माण समिति गठन गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।

उनका अनुसार समितिमा अमरेशनारायण झा, बलराम महतो, न्हुच्छेलाल महर्जन, सिताराम साह र देवनारायण यादव रहेका छन्।

बैठकबाट गंगाराम यादव, विमलप्रसाद साह, शैलेश चौधरीलाई केन्द्रीय सल्लाहकार समितिमा र वीरेन्द्र यादवलाई सामाजिक सेवा तथा गैर सरकारी संस्था विभागमा मनोनयन गरिएको छ ।

यस्तै, यसअघि केन्द्रीय कार्यालय समितिको अध्यक्ष वाक्यांश प्रयोग गर्ने गरिएकोमा अब उप्रान्त केन्द्रीय कार्यालय सचिव प्रयोग गर्ने निर्णय समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस