७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महानगर दिवसमा तोकिएकै पोसाक लगाउन कर्मचारीहरूलाई बालेनको निर्देशन

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले २९औँ महानगर दिवसका अवसरमा आयोजना हुने विशेष औपचारिक कार्यक्रममा तोकिएकै पोशाकमा उपस्थित हुन सबै जनप्रतिनिधि तथा कर्मचारीहरूलाई निर्देशन दिएको छ।

महानगरपालिकाका अनुसार विभागीय प्रमुखहरूका लागि अनिवार्य नेपाली राष्ट्रिय पोसाक (पुरुषको हकमा दौरा सुरुवाल, कोट र टोपी) तोकिएको छ।

यस्तै महिलाको हकमा सारी, चोलो र कोट, कर्मचारीहरूले अनिवार्यरुपमा कार्यालय पोसाक र परिचयपत्र तथा महिला स्वास्थ्य स्वयमसेविकाहरूले तोकिएबमोजिमको पोसाक तथा परिचयपत्र लगाएर आउनुपर्ने छ।

महानगरपालिकाले सबै विभाग, सचिवालय एकाई, आयोजना, वडा कार्यालयमा कार्यरत कर्मचारीलाई अनिवार्य उपस्थित हुन पनि भनेको छ।

यही मंसिर २९ गते बिहान ९ बजे सैनिकमञ्च, टुँडिखेलमा कार्यक्रम हुने महानगरपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस