७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

६ बुँदे मागसहित मिटरब्याज पीडितको प्रदर्शन

अ+ अ-

काठमाडौँ । मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति, नेपालले जनकपुरमा ६ बुँदे मागसहित प्रदर्शन गरेको छ । जनकपुरधामको तिरहुतिया गाछीबाट निस्केको मिटरब्याज पीडितहरूको जुलुस नगरको विभिन्न भागमा प्रदर्शन गरेको छ ।

प्रदर्शन गर्दै मधेश भवन पुगेर उनीहरू मुख्यमन्त्री सरोजकुमार यादव र प्रदेश प्रमुख हरिशंकर मिश्रमार्फत प्रधानमन्त्रीलाई ६ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको संघर्ष समितिले जनाएको छ । 

जाली तमसुक खारेज गर्नुपर्ने, मिटरब्याजी पास गराएका जग्गा फिर्ता गर्नुपर्ने, अदालतमा मिटरब्याज पीडितमाथि लगाइएको मुद्दा फिर्ता गर्नुपर्ने, फैसला भएको मुद्दाको कार्यान्वयन स्थगित गर्नुपर्ने, मिटरब्याजी साहु महाजनबाट भएका हिंसा तथा दुर्व्यवहारका घटनाको छानबिन गरी क्षतिपूर्ति तथा कारबाही, शक्तिशाली कानुन निर्माण, पूर्ण अधिकार सहितको आयोग गठन गर्नुपर्ने लगायतको ६ सूत्रीय संघर्ष समितिको माग छ ।

केन्द्रीय प्रवक्ता निर्ग नवीनका अनुसार संघर्ष समितिका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहकको नेतृत्वमा प्रदर्शन र मुख्यमन्त्री कार्यालयमा ज्ञापन पत्र बुझाइएको हो । धनुषा, महोत्तरीसहित प्रदेशका ८ जिल्ला र झापा, मोरङ, सुनसरी, रुपन्देही, कपिलवस्तु, नवलपरासी, काठमाडौँसहित १६ वटा जिल्लाबाट झण्डै ७ हजारको संख्यामा मिटरब्याज पीडितहरू जुलुसमा सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस