७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इलाममा काँग्रेस लक्षित ओलीको प्रश्न-एउटा बाटो बनाउन नसक्नेले देश बनाउँछ ?

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सडक निर्माणको ठेक्का लिएर समयमा निर्माण नसकेको भन्दै काँग्रेस उम्मेदवार डम्बर खड्कालाई आरोपित गरेका छन् ।

निर्माण व्यवसायी समेत रहेका खड्कालाई लक्षित गर्दै ओलीले बाटो किन नबनेको भन्दै प्रश्न उठाए । १५ वैशाखमा हुने उपनिर्वाचनको प्रचारका लागि इलाम-२ चुलाचुलीमा बुधबार आयोजित सभामा उनले खड्कालाई लक्षित गर्दै भने, ‘ठेक्का लिएर, जिम्मा लिएर एउटा बाटो बनाउन नसक्नेले देश बनाउँछु भनेर जनताका बीचमा गफ गर्ने ?’

एमाले उम्मेदवार सुहाङ नेम्बाङलाई जिताए इलाम-२ को समस्या समाधान हुने ओलीले जिकिर गरे । चिया निर्यातमा भारतले गरेको अवरोधका बारेमा भारतीय राजदूतलाई निवासमा बोलाएर छलफल गरेको उनले बताए । ‘उहाँले मलाई आश्वासन दिनुभयो । यो समस्या समाधान म गर्छु भनेर’ ओलीले भने । चिया निकासीको समस्या समाधान भइसकेको ओलीले दाबी गरे ।

चुनावका बेला जातीय कुरा नगर्न ओलीले कार्यकर्तालाई निर्देशन दिए । जातीय कुरा गरे हार्ने निश्चित हुने भन्दै ओलीले थपे, ‘जातीय सङ्कीर्णताको कुरा गर्नु वाञ्छनीय हुँदैन ।’

प्रतिक्रिया दिनुहोस