८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नयाँ सरकारबारे छलफल गर्न लुम्बिनी प्रदेश सभा बैठक आह्वान  

अ+ अ-

काठमाडौँ । लुम्बिनी प्रदेश सभाको बैठक आइतबार बस्ने भएको छ । प्रदेश सभाको चौथो अधिवेशनको २४ औँ बैठक आइतबार दिउँसो १ बजे बस्ने भएको प्रदेश सभा सचिवालयका सचिव दुर्लभ कुमार पुनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रदेश सरकार अल्पमतमा परेपछि स्थगित भएको संसद आइबार बोलाइएको हो । मुख्यमन्त्री जोखबहादुर महराले अल्पमतमा परेपछि विश्वासको मत लिने वा राजीनामा दिने कुनै आधिकारिक निर्णय गरेका छैनन् । उनी निकट नेताहरुले नयाँ गठबन्धनबाट कुन दलले नेतृत्व लिने निश्चित भएपछि उनले राजीनामा दिने योजना बनाएका छन् ।

बिहीबारसम्म पनि कुनै औपचारिक निचोड नआएको उनको सचिवालयले जनाएको छ । आइतबार सदन चल्ने भएकाले पनि त्यो समय अगावै महराले कुनै निर्णय लिन सक्ने योजना बनाएका छन् । प्रदेशमा एमाले-काँग्रेस गठबन्धनको स्पष्ट बहुमत छ ।

प्रतिक्रिया दिनुहोस