११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म देश परिवर्तन गर्न प्रधानमन्त्री भएको हुँ, सरकारसँग भर पर्नुस् : ओली

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा बस्ने नेपालीहरूले पनि स्वदेश फर्किन चाहना व्यक्त गरिरहेको बताएका छन् । युथ कनक्लेभ २०२४ मा शनिबार बोल्दै उनले विदेशमा रहेकाहरूलाई फर्किन आफूहरूले अनुकूल काम गरिरहेको बताए ।

केही केहीबाहेक युवाहरू नेपाल फर्किन तयार रहेको उनको भनाइ छ । उनले भने, ‘युवाहरूलाई स्वदेशमा फर्काउने कार्यक्रम ल्याउन अहिलेको सरकारसँग आश पनि गर्नु, भर पनि पर्नुस्, फरक पर्दैन । यो सरकारसँग भर पर्नुपर्छ । यो सरकार केही गर्न बनेको छ । म यो उमेरमा घर्सिनुपर्ने केही आवश्यकता थिएन । देशमा परिवर्तन ल्याइछाड्ने उद्देश्यका लागि बनेको छु ।’

प्रधानमन्त्री ओलीले अहिले समाजमा स्वार्थी प्रवृत्ति बढेकोप्रति गुनासो गरे । उनले भने, ‘यस प्रवृत्तिलाई पराजित नगर्दा बलात्कार जस्ता आपराधिक क्रियाकलाप बढेका छन् । समाजमा मानिसले सामाजिक प्राणी भएर रहन सक्नुपर्छ । मानव जातिले समाजले तयार पारेको मूल्य मान्यताअनुसार चल्न सक्नुपर्छ । बलात्कार गर्नेहरूलाई कानूनअनुसार कडा कारबाही पनि गरिन्छ । यसलाई रोक्नैपर्छ, यो एउटा मानव जातिकै निम्ति कलंक हो ।’

प्रतिक्रिया दिनुहोस