७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इन्स्पेक्टर डा. सिंहलाई गृह मन्त्रालयले सोध्यो स्पष्टीकरण 

अ+ अ-

काठमाडौँ । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा. शिवानी सिंहलाई स्पष्टीकरण सोधेको छ । मन्त्रालयले सूचना निकालेर डा. सिंहलाई स्पष्टीकरणसहित हाजिर हुन आउन भनेको हो ।

आफू खुसी बिदामा बसेको भन्दै मन्त्रालयले सूचना निकालेर डा. सिंहलाई सात दिनभित्र गैर हाजिर  हुनुको कारण खोली सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन भनेको हो । डा. सिंहले २०८१ वैशाख २ गतेदेखि लागू हुने गरी ४ दिनको भैपरी आउने बिदा स्वीकृत गराई बिदा बसेकोमा पुनः थप घर बिदा १४ दिन, पुनः थप घर बिदा ३० दिन र पुनः थप घर बिदा ३० दिन गरी कुल ७८ दिन सम्म लगातार बिदा बसी उक्त बिदा भुक्तान गरी २०८१ साउन ६ गते आफू कार्यरत नेपाल प्रहरी अस्पतालमा हाजिर हुन आउनु पर्नेमा नआएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस