१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वुमेन्स साफ च्याम्पियनसिप २०२४ मा सहभागी हुन काठमाडौँ आइपुग्यो पाकिस्तान

अ+ अ-

काठमाडौँ । वुमेन्स साफ च्याम्पियनसिप २०२४ मा सहभागी हुन काठमाडौँ आइपुग्ने पाकिस्तान पहिलो टिम भएको छ । पाकिस्तान आइतबार मध्य रात नेपाल आइपुगेको हो । पाकिस्तानी स्पोर्टस बोर्डले अन्तिम समयमा स्वीकृति दिएपछि टिमको नेपाल आउने बाटो खुलेको हो । 

बोर्डले स्विकृत दिन आनाकानी गरेपछि पाकिस्तानको सहभागिता अन्यौलता परेको थियो । पाकिस्तान प्रतियोगिताको समूह ‘ए’ रहेको छ र उसका प्रतिद्वन्द्वी भारत र बंगलादेश रहेका छन् ।

बिहीबार हुने उद्घाटन खेलमा पाकिस्तानले पाँच पल्टको च्याम्पियन भारतको सामना गर्नेछ । समूह ‘बी’ आयोजक नेपालसँगै श्रीलंका, मालदिभ्स र भुटान छन् । त्यसमध्ये मालदिभ्स सोमबार काठमाडौँ आइपुग्नेछ ।

डिफेन्डिङ च्याम्पियन बंगलादेशसँगै भारत र श्रीलंका मंगलबार आइपुग्नेछन् भने भुटान बुधबार मात्रै आइपुग्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस