हुम्लामा आइतबार रातिदेखि हिमपात भएसँगै सोमबार बिहान सेताम्मे देखिएको हुम्ला सदरमुकाममा सिमकोटका बस्ती । यो वर्ष ढिलो गरी हुम्लामा हिमपात भएको छ । तस्बिर : दाने बोहरा