काठमाडौँ । दार्चुलामा उद्घाटनको पर्खाइमा रहेको नेपाल-भारत जोड्ने बेलिब्रिज । महाकाली नगरपालिका-८ असिगडामा नेपाल-भारत जोड्ने बेलिब्रिज निर्माण भएको छ । सरकारी तवरबाट औपचारिक उद्घाटन भएपछि सवारीसाधन आवतजावत गर्न दिइने छ । तस्बिर: नरेन्द्रसिंह कार्की