काठमाडौँ । लोक सेवा आयोगले सूचना प्रविधि विज्ञ पदको अन्तर्वार्ताको मिति तय गरेको छ । आयोगले शुक्रबार एक सूचना जारी गरी सूचना प्रविधि विज्ञ पदको अन्तर्वार्ताको मिति तय गरेको जानकारी दिएको हो ।
केन्द्रीय कार्यालयको विज्ञापन नं १७१६७/०७६९७७, नेपाल विविध सेवा, रा.प.प्रथम श्रेणी, सूचना प्रविधि विज्ञ पदको अन्तर्वार्ताको मिति तोकिएको छ ।
हेर्नुहोस् आयोगले जारी गरेको सूचना :
