६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कम्बोडियाका प्रधानमन्त्रीसँग नेपाली राजदूत ओलीको भेट

अ+ अ-

काठमाडौँ । कम्बोडियाका प्रधानमन्त्रीसँग कम्कोडियाका लागि नेपाली गैर आवासीय राजदूतको भेट भएको छ ।

शुक्रबार कम्बोडियाको शान्ति दरबारमा राजदूत धनबहादुर ओली र कम्बोडियाका प्रधानमन्त्री सामदेच मोहा बोरभोर थिपादेइ हुन मानेतसँग भेट भएको हो ।

भेटमा प्रधानमन्त्रीले नेपाल र कम्बोडियाको व्यापार, लगानी र पर्यटन क्षेत्रको सहकार्यको बारेमा चर्चा गरेको राजदूतावासले उल्लेख गरेको छ ।

राजदूत ओलीले प्रधानमन्त्री मानेतलाई नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको न्यानो अभिवादन र सुभेक्च्छा पनि पठाएको राजदूतावासले शनिबार जानकारी सार्वजनिक गरेको छ । नेपालको कम्बोडियामा राजदूतावास छैन ।

नेपालको थाइल्याण्डमा भएको आवासीय राजदूतावासले नै कम्बोडिया हेर्ने गरेको छ । नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने कम्बोडिया ६० औँ मुलुक हो ।

सन् १९७५ अप्रिल १८ मा राजा वीरेन्द्रको शान्ति क्षेत्र प्रस्तावको कार्यक्रम फैलिएको समयमा नेपाल र कम्बोडियाको कूटनीतिक दौत्य सम्बन्ध स्थापना भएको थियो ।

प्रतिक्रिया दिनुहोस