काठमाडौँ । सहसचिवको अन्तिम नतिजा सार्वजनिक भएको छ । लोक सेवा आयोगले बुधवार(आज) विभिन्न सेवामा नाम निकाल्न सफल उमेदवारहरुलाई नियुक्तिका लागि सिफारिस गरेको हो ।