काठमाडौँ । लोक सेवा आयोगले प्रहरी निरीक्षक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले मंगलबार एक सूचना जारी गरी प्रहरी निरीक्षक पदको लिखित नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
लोक सेवाले नेपाल प्रहरी तर्फको विज्ञापन नं ०१/०८१-८२ (खुला तथा समावेशी), नेपाल प्रहरी सेवा, जनपद प्रहरी समूह, प्रहरी निरीक्षक पदको लिखित नतिजा गरेको छ ।
हेर्नुहोस् नतिजा :