काठमाडौँ । सरकारले सहसचिव राजेन्द्र प्रसाद शर्माको राजीनामा स्वीकृत गरेको छ ।
हिजो (सोमबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत कार्यरत सहसचिव शर्माको राजीनामा स्वीकृत गरेको हो ।