काठमाडौँ । नेपाल प्रहरीका ६१ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरुको पदस्थापन गरिएको छ ।
बिहीबार एक सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले हालै बढुवा भएका प्रहरीहरूको पदस्थापन तथा काजमा खटाइएको जानकारी गराएको हो ।
प्रचलित नियमानुसार तलब, भत्ता पाउने गरी प्रहरी महानिरीक्षकको बुधबारको निर्णयानुसार पदस्थापन तथा काज सरुवा गरिएको प्रधान कार्यालयले जनाएको छ ।
सरुवा सूची हेर्नुहोस् :