काठमाडौँ । लोक सेवा आयोगले कम्प्युटर अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रिय कार्यालयले बिहीबार एक सूचना जारी गरी कम्प्युटर अधिकृत पदको लिखित नतिजा प्रकाशन गरेको जनाकारी दिएको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १७३२३-१७३२७/०८१-८२ (खुला /समावेशी), विविध सेवा, रा.प. तृतीय श्रेणी, कम्प्युटर अधिकृत पदको लिखित नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा :









