२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदीप ज्ञवालीको टिप्पणी : ‘पदाधिकारी भएर आफ्नो वडासमेत जिताउन सक्दैनन्, कुरा चाहिँ ठूल्ठूला गर्छन्’

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीका केही पदाधिकारी र केन्द्रीय सदस्यहरूले आफ्नो वडामा समेत जिताउन सक्ने तागत नराख्ने टिप्पणी गरेका छन्।

‘कम्युनिस्ट पार्टी निर्माणका आधार’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका धेरै नेता कार्यकर्ताहरू धागो चुँडिएको चंगाजस्तो भएको बताए।

उनले भने, ‘सबै माथिमाथि मात्रै, तल जनाधार छैन। गएको निर्वाचनमा हामीले एउटा नारा दिएको थियौँ, मै जिताउँछु मेरो वडा भन्ने। हाम्रो ८० प्रतिशत भन्दा धेरै वडामा बलियो जनाधार छ। हाम्रो संगठन र वडा कमिटी छन्। प्रत्येक वडाले आफ्नो वडा जिताइदिएको भए त दिग्विजय नै हासिल गर्थ्यौँ नि। तर हामी कतिपय केन्द्रीय सदस्य हौँला कतिपय पदाधिकारी हौँला। कति जिल्लाका नेताहरू हौँला। जसले आफ्नो वडासम्म पनि जिताउन सक्दैनौँ। कुरा चाहिँ ठूल्ठूला गर्छौँ। त्यसले जनतासँग जोडिने कुरा महत्त्वपूर्ण हुन्छ।’

उनले पार्टीमा विचार, संगठन निर्माणमा अन्योल सिर्जना भएको भन्दै त्यसलाई चिर्न आवश्यक रहेको बताए।