इन्द्रजात्रामा स्वयंसेवकलाई खाना, खाजा र पानीको व्यवस्था गर्दै महानगर
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले इन्द्रजात्राको व्यवस्थापनमा खटिने स्वयंसेवकलाई खाना, खाजा र पानीको व्यवस्था गर्ने भएको छ। इन्द्रजात्राको तयारीबारे मंगलबार गुठीहरूसँग भएको छलफलमा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सामाजिक सेवाको भावनाले...