२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेता गुरुङको दाबी : ‘भन्न लाज नमानौँ, अबको विकल्प विशेष महाधिवेशन र गगन थापा नै हो’

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस गोरखा क्षेत्र नम्बर-२ का क्षेत्रीय सभापति गोविन्द गुरुङले गगन थापा र विशेष महाधिवेशनको विकल्प अब केही पनि नभएको दाबी गरेका छन् ।

काठमाडौँको राष्ट्रिय सभा गृहमा आयोजित विशेष महाधिवेशन पक्षधरको भेलामा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

गगन थापा नै अब पार्टी सभापतिको विकल्प हो भन्न लाज मान्न नहुने पनि उनको भनाइ थियो ।

‘कसैको नाम लिँदा पनि हामी अलमलिएको जस्तो देखिएको छ । अबको विकल्प भनेको, हामीले भन्नलाई लाज मान्न हुँदैन । आम युवाले अबको विकल्प गगन थापाको विकल्प छैन,’ गुरुङले भने, ‘म उद्घोष गर्न चाहन्छु, अब विशेष महाधिवेशनको पनि विकल्प छैन । गगन थापाको पनि विकल्प छैन ।’

आफ्ना पेरिफेरिका मान्छेलाई भ्रष्टाचारमा लिप्त भएर अझै पनि त्यो अवसरलाई लिन सकिन्छ भनेर पार्टी केही नेतृत्व अघि बढेको उनको आरोप छ ।

‘५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरलाई सामान्य रूपमा नलिइयोस् भन्न चाहन्छु । ५४ प्रतिशत महासमिति प्रतिनिधि नै अभियान्ता हो,’ उनले भने, ‘अब ढिलो नगरी विशेष महाधिवेशनको पक्षमा पूर्ण रूपमा संगठित हुनुपर्छ । भोलि हुने केन्द्रीय कमिटीको बैठकले पनि युवा जमातले नै परिवर्तित भएर जान विशेष महाधिवेशनको विकल्प छैन ।’