२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टी अनिर्णयको बन्दी हुँदा क्षति पुगेको देउवा पक्षका २८ केन्द्रीय सदस्यको निष्कर्ष

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पक्षका २८ केन्द्रीय सदस्यले पार्टी अनिर्णयको बन्दी हुँदा क्षति पुगेको निष्कर्ष निकालेका छन् ।

चुनावअघि नियमित महाधिवेशनको पक्षमा उभिएका देउवा पक्षका केन्द्रीय सदस्यको आज बसेको बैठकले छिटो निर्णयमा पुग्न नेतृत्वको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

चुनावअघि नियमित महाधिवेशन पक्षमा रहेका केन्द्रीय सदस्यमा आज थप एक जना थपिएको जानकारी केन्द्रीय सदस्य आंगेलु शेर्पाले गराए। कुपण्डोलमा आज भएको उक्त समूहको बैठकमा केन्द्रीय सदस्य उमा रेग्मी आजबाट थपिएको जानकारी गराइएको छ ।

पार्टीले महाधिवेशनका निर्णय नलिँदा क्षति पुगेको निष्कर्ष सहित पार्टी नेतृत्वलाई ध्यानाकर्षण गराउने केन्द्रीय सदस्य शेर्पाले बताए।

उनले भने,‘पार्टीले निर्णय लिन सकेको छैन। यसले गर्दा पार्टीलाई क्षति पुगेको छ। छिटो निर्णय लिन ध्यानाकर्षण गर्ने निर्णय गरेका छौँ,’ शेर्पाले भने।

उक्त समूहले यसअघि सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, संस्थापन इतरका नेता डा. शेखर कोइराला, विशेष महाधिवेशन पक्षधरलाई भेटेर चुनावअघि विशेष महाधिवेशनको लागि छलफल गरेका थिए।