काठमाडौँ । न्याय सेवा आयोगले खुला तथा समावेशीतर्फ जिल्ला न्यायाधीश पदको लिखित परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ।
आयोगले सोमबार एक सूचना जारी गर्दै लिखित परीक्षामा उत्तीर्ण भएका उम्मेदवारहरूको रोल नम्बर र नामावली प्रकाशित गरेको हो।
उत्तीर्ण उम्मेदवारहरूलाई तोकिएको स्थान, मिति र समयमा हुने अन्तरवार्ता दिन आउँदा प्रमाणपत्रहरूको सक्कलसहित नक्कल दुई-दुई प्रतिका साथ प्रवेश पत्र दिई तोकिएको समय भन्दा एक घण्टा अगावै उपस्थित हुन भनेको छ ।
नामावली :







