२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचनमा कर्मचारी र मतदाताका लागि आपत्कालीन स्वास्थ्य उपचारको व्यवस्था गर्न मन्त्रालयको अनुरोध

अ+ अ-

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा खटिने कर्मचारी तथा मतदाताका लागि आपत्कालीन स्वास्थ्य उपचारको व्यवस्था मिलाउन सबै स्थानीय तहलाई अनुरोध गरेको छ।

मन्त्रालयले बिहीबार जारी गरेको सूचनामा निर्वाचनको दिनलाई केन्द्रमा राखी कम्तीमा तीन दिनसम्म प्राथमिक स्वास्थ्य उपचारको प्रबन्ध गर्न आग्रह गरेको छ। मतदान प्रक्रियाका क्रममा कर्मचारी र मतदाताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै आवश्यक स्वास्थ्य सेवा सुनिश्चित गर्न स्थानीय तहहरूलाई निर्देशन दिइएको सूचनामा उल्लेख छ।