२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कैलालीका ५ वटै क्षेत्रबाट काँग्रेस उम्मेदवारको टुंगो, आरजू देउवाले पाइनन् टिकट

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले कैलालीको ५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ। 

नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाकी पत्नी पूर्वमन्त्री आरजू राणा देउवाले कैलालीबाट टिकट पाएकी छैनन्। कैलाली निर्वाचन क्षेत्र ५ बाट सिफारिसमा परेकी उनले टिकट पाइनन्।

०७४ को चुनावमा उनी कैलाली ५ मा एमालेका नारदमुनि रानासँग पराजित भएकी थिइन्। ०७९ को चुनावमा पनि कैलाली ५ मै लड्न चाहेकी उनलाई असुरक्षित देखिएपछि डडेल्धुराबाट समानुपातिकमा राखिएको थियो।

कैलाली ५ मा काँग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका महामन्त्री नरनारायण शाह (मनु)ले टिकट पाएका छन्। कैलाली प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ मा यसअघि जितेका वीरबहादुर बलायरलाई काँग्रेसले यसपटक पनि चुनावी मैदानमा उतारेको छ। 

कैलाली प्रतिनिधि सभा क्षेत्र नम्बर १ जनकराज चौधरी, प्रतिनिधि सभा क्षेत्र नम्बर २ विजय स्वार र प्रतिनिधि सभा क्षेत्र नम्बर ३ भीम बडूवाल काँग्रेसबाट चुनावी मैदानमा उत्रिएका छन्।