२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अहिलेको निर्वाचन विशेष परिस्थितिमा भएकाले सामान्य तरिकाबाट लिन हुदैँन : प्रचण्ड

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेजजेड युवाको हत्या गर्ने प्रवृत्ति र सिंहदरबारदेखि देशका धरोहर जलाउने प्रवृत्ति पनि यो निर्वाचन प्रक्रियामा विभिन्न बाहना र तर्कमा प्रतिस्पर्धामा रहेको बताएका छन् ।

शनिबार कपिलवस्तुमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अहिले राष्ट्र बचाउने शक्तिलाई राष्ट्रिय एकताको पक्षमा दृढतामा उभिने शक्तिलाई मतदान गर्ने या अरुलाई भन्दै उनले प्रश्न गरे ।

अहिलेको निर्वाचन विशिष्ट परिस्थितिमा भएको र सामान्य तरिकाबाट लिन नहुने उनको भनाई छ ।

उनले भने, ‘यो निर्वाचन कुनै एउटा उम्मेदवारलाई विजयी गराउने अर्कोलाई पराजित गर्ने सामान्य निर्वाचन मात्रै होइन । यो राष्ट्रको स्वाधीनताको रक्षा गर्ने, र नेपाली जनताको आत्मनिर्णयको रक्षा गर्ने ठूलो जनमत संग्रहजस्तो भएर आएको छ ।’