२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मतदानमा अवरोध गर्नेलाई २५ हजार रुपैयाँसम्म जरिवाना हुने

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत आगामी बिहीबार निर्धारित मतदान प्रक्रियालाई स्वच्छ, निष्पक्ष र निर्बाध बनाउन कानुनी प्रबन्धहरू कडाइका साथ लागू गरिने भएको छ।

निर्वाचन आचारसंहिताले मतदातालाई मतदान केन्द्रसम्म पुग्न वा मतदानमा सहभागी हुन कुनै किसिमको अवरोध सिर्जना गर्न नपाइने स्पष्ट व्यवस्था गरेको छ। मतदान स्थलतर्फ जाने मार्ग अवरुद्ध गर्ने, प्रवेशमा रोक लगाउने वा मतदान कार्यमा प्रत्यक्ष वा परोक्ष रूपमा बाधा पुर्‍याउने कार्य कानुन विपरीत मानिने छ। यस्तो गतिविधिमा संलग्न पाइएमा २५ हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ।

त्यसैगरी, मताधिकार प्रयोगसम्बन्धी अनुशासन पालना गर्न मतदातालाई पनि निर्देशन गरिएको छ। एक व्यक्तिले एकभन्दा बढी पटक मतदान गर्न नपाइने कानुनी व्यवस्था रहेको छ।

निर्वाचन आयोगका अनुसार दोहोरो मतदान गरेको पुष्टि भएमा सम्बन्धित व्यक्तिलाई पनि अधिकतम २५ हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान लागू हुनेछ।

निर्वाचन व्यवस्थापनलाई पारदर्शी र विधिसम्मत बनाउन सम्बन्धित निकायहरूले निगरानी तथा अनुगमन संयन्त्र सक्रिय बनाएका छन्।