काठमाडौँ । लोक सेवा आयोगले सहसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको छ ।
आयोगले आज लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७१६१/०८२-८३ (मधेशी), नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह, रा.प. प्रथम श्रेणी, सहसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको हो ।








