काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह(बालेन) ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक आज १२:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बताइएको छ ।
बैठकले केही महत्वपूर्ण निर्णय लिने जनाइएको छ ।