काठमाडौँ । लोक सेवा आयोगले सहसचिव वा सो सरह पदको मामिला तयारी र प्रस्तुतीकरण तथा अन्तर्वार्ता कार्यक्रम संशोधन गरेको छ ।
आयोगले आज एक सूचना जारी गरी विज्ञापन नम्बर १६६५७-१६६६३/०८२-८३, रा.प. प्रथम श्रेणी, सहसचिव वा सो सरह पदको मामिला तयारी र प्रस्तुतीकरण तथा अन्तर्वार्ता कार्यक्रम संशोधन गरिएको जनाएको हो ।








