१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रोल्पा जिप दुर्घटना अपडेट : १७ जनाको मृत्यु, उद्धार कार्य जारी

अ+ अ-

काठमाडौँ । रोल्पामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ। स्थानीय प्रशासनका अनुसार घटनास्थलमा उद्धार कार्य अझै जारी रहेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी घनश्याम गौतमले दुर्घटनामा १७ जनाको ज्यान गएको पुष्टि गरेका छन्। एक जना यात्रु भने हाम फालेर ज्यान जोगाउन सफल भएको जनाइएको छ।

रोल्पाको थवाङ गाउँपालिका-१ जलजलास्थित क्षेत्रमा रुकुम पूर्वबाट जाँदै गरेको लु १ ज ४१६७ नम्बरको जिप दुर्घटनामा परेको हो। जिप सडकबाट करिब ८०० मिटर तल खसेको बताइएको छ।

घटनास्थलमा वर्षा भइरहेकाले उद्धार तथा खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण र अन्य विवरण संकलन भइरहेको छ।

0 Comments