काठमाडौँ । लोक सेवा आयोगले खरिदार वा सो सरह पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ ।
काठमाडौँ केन्द्रीय कार्यालयले सोमवार एक सूचना जारी गर्दै खरिदार पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, जलेश्वर कार्यालयको विज्ञपन नम्बर ११३०८/०८१–८२ (खुला), ११३१०/०८–८२ (आ.ज.) र ११३१२/०८१–८२ (दलित), रा.प.अनं. द्वितीय श्रेणी, खरिदार वा सो सरह पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरिएको आयोगले जनाएको छ ।
हेर्नुहोस् सूची :







